Nov 05 2026 | २०८३, कार्तिक २० गते

Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

म्याक्स टाइगर पिउँदा ९ जनाको भाग्य चम्कियो, अझै कार जित्ने मौका!

म्याक्स टाइगर पिउँदा ९ जनाको भाग्य चम्कियो, अझै कार जित्ने मौका!

  • मंगलवार, कार्तिक १८ २०८३

  • 103
    SHARES

  • म्याक्स टाइगर पिउँदा ९ जनाको भाग्य चम्कियो, अझै कार जित्ने मौका!

    म्याक्स टाइगर इनर्जी ड्रिङ्क पिउँदा तपाईंको पनि भाग्य चम्किन सक्छ! म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन्।

    देशका विभिन्न सहरका उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र यामाहा रे जेडआर स्कुटर जितेका हुन्।तर पुरस्कार जित्ने अवसर अझै सकिएको छैन। अभियानअन्तर्गत कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारमा राखिएको छ। जसमध्ये नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने अझै २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन्।

    अर्थात्, तपाईंले पनि मोटरसाइकल, स्कुटरदेखि बम्पर उपहारमा प्रोटोन कारसम्म जित्ने अवसर पाउन सक्नुहुन्छ। त्यसैले आजै म्याक्स टाइगर खरिद गर्नुहोस्, ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा सहभागी हुनुहोस् र आकर्षक पुरस्कार जित्ने अवसर नगुमाउनुहोस्।


    मंगलवार, कार्तिक १८ २०८३०२:४८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij