Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

अमेरिकाले नेपालसहित १८ एसियाली देशलाई कोरोना खोप दिने, कति छ खोपको संख्या ?

अमेरिकाले नेपालसहित १८ एसियाली देशलाई कोरोना खोप दिने, कति छ खोपको संख्या ?

  • मंगलवार, आषाढ ८ २०७८

  • 728
    SHARES

  • अमेरिकाले नेपालसहित १८ एसियाली देशलाई कोरोना खोप दिने, कति छ खोपको संख्या ?

    एजेन्सी – अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्समार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ ।

    यसअघि, अमेरिकाले विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तरसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको । साथै, दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो ।

    सोमबार अमेरिकाले बाँकी ५ करोड ५० लाख खोप वितरणको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

    जसअनुसार एसियाका १८ मुलुकहरुलाई कोभ्याक्स मार्फत १ करोड ६० लाख खोप वितरण गरिने छ ।

    यसअघि जुन ३ मा अमेरिकाले एसियाली मुलुकहरुलाई ७० लाख खोप विनियोजन गरेको थियो ।

     


    मंगलवार, आषाढ ८ २०७८०१:१०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij