Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

कस्तो छ पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था ?

कस्तो छ पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था ?

  • शनिवार, आषाढ ५ २०७८

  • 757
    SHARES

  • कस्तो छ पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था ?

    काठमाडौं – भारतमा उपचार गराइरहनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको छ ।

    भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

    ‘एपोलो अस्पतालमा रहनुभएका पूर्वप्रधानमन्त्री खनालका छोरा निर्भीकसँग बुझ्दा उहाँको स्वास्थ्य अवस्थामा अहिले सुधार आएको जानकारी दिनुभयो’, भट्टराईले भन्नुभयो ।

    खनालको अवस्थाबारे गलत समाचार आइरहेको भन्दै भट्टराईले आपत्तिसमेत जनाउनुभएको छ ।

     


    शनिवार, आषाढ ५ २०७८०१:१२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij