Oct 26 2026 | २०८३, कार्तिक १० गते

Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते
  • यो साता चर्चामा :
images

घट्यो सुनको मूल्य, कति घट्यो ?

घट्यो सुनको मूल्य, कति घट्यो ?

  • बुधवार, बैशाख २९ २०७८

  • 987
    SHARES

  • घट्यो सुनको मूल्य, कति घट्यो ?

    काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

    देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ ।


    बुधवार, बैशाख २९ २०७८०१:४७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij