Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घन्टामा थपिए ३३२ जना कोरोना संक्रमित, ७९ डिस्चार्ज

पछिल्लो २४ घन्टामा थपिए ३३२ जना कोरोना संक्रमित, ७९ डिस्चार्ज

  • बिहिवार, चैत्र २६ २०७७

  • 800
    SHARES

  • पछिल्लो २४ घन्टामा थपिए ३३२ जना कोरोना संक्रमित, ७९ डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ४ हजार ६ नमूना पीसीआर परीक्षण गराउँदा ३३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै पछिल्लो २४ घन्टामा ७९ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ। मन्त्रालयका अनुसार २४ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ।


    बिहिवार, चैत्र २६ २०७७०५:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij