Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थपिए २६० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २६० कोरोना संक्रमित

  • मंगलवार, चैत्र २४ २०७७

  • 827
    SHARES

  • पछिल्लो २४ घण्टामा थपिए २६० कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण गर्दा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
    योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ।

    पछिल्लो २४ घण्टामा ११३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ छ । त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


    मंगलवार, चैत्र २४ २०७७०४:२८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij