Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थपिए १५२ जना संक्रमित, ६५ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १५२ जना संक्रमित, ६५ डिस्चार्ज

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.1K
    SHARES

  • पछिल्लो २४ घण्टामा थपिए १५२ जना संक्रमित, ६५ डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार २१३ जनामा पीसीआर परीक्षण गरिएकोमा १५२ जनाको नतिजा पोजेटिभ आएको हो ।

    योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ । चौबीस घण्टामा ६५ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ ।

    पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । हाल क्वारेन्टिनमा ६३ जना छन् भने आइसोलेसनमा १ हजार ५७९ जना रहेको मन्त्रालयले जनाएको छ ।


    बिहिवार, चैत्र १९ २०७७०४:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij