Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको खोपले बाँझोपना ल्याउने हल्ला अनाधार

कोरोनाविरुद्धको खोपले बाँझोपना ल्याउने हल्ला अनाधार

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 826
    SHARES

  • कोरोनाविरुद्धको खोपले बाँझोपना ल्याउने हल्ला अनाधार

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहिन रहेको विज्ञ चिकित्सकहरुले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन् । 

    परिवार कल्याण महाशाखाले कोरोना भाइरसविरुद्धको खोपले बाँझोपन ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेको छ ।

    गर्भवतीले कोरोना भाइरसविरुद्धको खोप लगाउँन पाउँदैनन् । कुनै पनि महिलाले पहिलो डोज खोप लिएको र दोस्रो डोज लिनुअघि नै गर्भवती बनेमा दोस्रो डोज नलगाउन सुझाएको हो ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।


    मंगलवार, फाल्गुण ४ २०७७०७:१२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij