Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमण दर घट्दैं

नेपालमा कोरोना संक्रमण दर घट्दैं

  • शनिवार, माघ १७ २०७७

  • 727
    SHARES

  • नेपालमा कोरोना संक्रमण दर घट्दैं

    काठमाडौं । पछिल्लो एक सातादेखि ३ सय ५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

    तथ्यांकअनुसार दुई महिनायता नेपालमा संक्रमण दर घट्दै गएको छ । कुल संक्रमितमध्ये ९७ दशमलव ९ प्रतिशत निको भइसकेका छन् ।
    हाल नेपालभरि ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन् ।

    तीमध्ये ८ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् भने १ सय ५० जनाको आइसियुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    हालसम्म ६ लाख ९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण भएको छ ।


    शनिवार, माघ १७ २०७७०७:३९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij