Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

कोरोनालगायत अन्य जटिल रोगको उपचार अब राज्यले निःशुल्क गर्ने

कोरोनालगायत अन्य जटिल रोगको उपचार अब राज्यले निःशुल्क गर्ने

  • बुधवार, पौष १५ २०७७

  • 967
    SHARES

  • कोरोनालगायत अन्य जटिल रोगको उपचार अब राज्यले निःशुल्क गर्ने

    काठमाडौं । कोरोनालगायत अन्य जटिल रोगको उपचार अब राज्यले निःशुल्क गर्ने भएको छ ।

    सरकार र पेसागत स्वास्थ्यकर्मी संघबीच आज भएको वार्तामा स्वास्थ्यकर्मीले राखेको कोभिडलगायत जटिल रोगहरूको उपचार राज्यले निःशुल्क गर्नुपर्ने भन्ने बुँदामा सहमति भएको हो ।

    योसँगै स्वास्थ्यकर्मीले राखेका १८ मध्ये तीनवटा माग पूरा गर्न सरकार सहमत भएको हो ।

    मंसिर पहिलो सातादेखि १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र सरकारबीच आज पहिलो वार्ता भएको छ ।


    बुधवार, पौष १५ २०७७०७:३४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij