Oct 24 2026 | २०८३, कार्तिक ८ गते

Oct 24 2026 | २०८३, कार्तिक ८ गते

२०८३, कार्तिक ८ गते
  • यो साता चर्चामा :
images

नेपालले आज अस्ट्रेलियासँग खेल्दै

नेपालले आज अस्ट्रेलियासँग खेल्दै

  • बुधवार, माघ ९ २०८१

  • 616
    SHARES

  • नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    काठमाडौं । आइसीसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ।

    नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो।

    पालले यसअधि लगातार दोस्रो हार बेहोरेको छ।


    बुधवार, माघ ९ २०८१०८:१०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij