Aug 27 2026 | २०८३, भाद्र ११ गते
शुक्रवार, कार्तिक २८ २०७७
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा १–० ले पछि रहेको छ ।
खेलको नवौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । नविद जीवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij