Aug 27 2026 | २०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

एएफसी अन्डर सेभेन्टिन एसियन कप: नेपालले आज कतारसँग खेल्दै

एएफसी अन्डर सेभेन्टिन एसियन कप: नेपालले आज कतारसँग खेल्दै

  • शुक्रवार, कार्तिक ९ २०८१

  • 719
    SHARES

  • एएफसी अन्डर सेभेन्टिन एसियन कप: नेपालले आज कतारसँग खेल्दै

    काठमाडौं । एएफसी अन्डर सेभेन्टिन एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दैछ। दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार खेल राति साढे ८ बजे सुरु हुनेछ।

    बुधबार भएको खेलमा नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित भयो। कतारले भने मंगोलियालाई पराजित गरेको छ।

    समूह एफमा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।

    यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्।


    शुक्रवार, कार्तिक ९ २०८१०७:५७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij