Oct 25 2026 | २०८३, कार्तिक ९ गते
आइतवार, भाद्र ९ २०८१
काठमाडौँ । नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij