Aug 27 2026 | २०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पेरिस ओलम्पिक: आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

पेरिस ओलम्पिक: आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

  • आइतवार, श्रावण २७ २०८१

  • 688
    SHARES

  • पेरिस ओलम्पिक: आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दै

    काठमाडौं । पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन्।

    युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा सहभागी भएकी हुन्। सन्तोषी गत १५ गते पेरिस गएकी थिइन्। दश दिन पेरिसमा नै उनले प्रशिक्षण गर्ने मौका पाइन्

    ५ वर्षअघि सन्तोषीले नेपालको लागि १३औं दक्षिण एसियाली खेलकुद साग मा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन। पछिल्लो समय घरेलु म्याराथनमा उनी छाइरहेकी छिन्।

     


    आइतवार, श्रावण २७ २०८१०७:२१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij