Oct 27 2026 | २०८३, कार्तिक ११ गते
बुधवार, कार्तिक १९ २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ३० जना कोरोना भाइरस संक्रमितको निधन भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।
योसँगै हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij