Oct 25 2026 | २०८३, कार्तिक ९ गते
शुक्रवार, चैत्र ९ २०८०
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करण आजदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिने छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij