Oct 25 2026 | २०८३, कार्तिक ९ गते

Oct 25 2026 | २०८३, कार्तिक ९ गते

२०८३, कार्तिक ९ गते
  • यो साता चर्चामा :
images

एसियन कप छनोट अन्तर्गत दोस्रोको खेलमा आज नेपालल र बहराइन भिड्दै

एसियन कप छनोट अन्तर्गत दोस्रोको खेलमा आज नेपालल र बहराइन भिड्दै

  • बिहिवार, चैत्र ८ २०८०

  • 635
    SHARES

  • एसियन कप छनोट अन्तर्गत दोस्रोको खेलमा आज नेपालल र बहराइन भिड्दै

    काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ। नेपाली समय अनुसार राति पौन १ बजे खेल सुरु हुने भएको छ ।

    यसअघि नेपालले बहराइनसँगको होम खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो।

    तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमा खेल्ने भएको हो।


    बिहिवार, चैत्र ८ २०८००८:०४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij