Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

चीनबाट ल्याइएको मूर्तिमा सुन लेपनको आशंका, ल्यावमा परीक्षण हुँदै

चीनबाट ल्याइएको मूर्तिमा सुन लेपनको आशंका, ल्यावमा परीक्षण हुँदै

  • बिहिवार, मंसिर २१ २०८०

  • 1.1K
    SHARES

  • चीनबाट ल्याइएको मूर्तिमा सुन लेपनको आशंका, ल्यावमा परीक्षण हुँदै

    काठमाडौं । चीनबाट ल्याइएको ५६ कार्टुन मूर्तिमा सुन भएको आशंकापछि परीक्षणका लागि पठाइएको छ ।

    १ हप्ताअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनको आशंकामा ती मूर्ति भन्सार कार्यलयको ल्यावमा परीक्षण गर्न पठाएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा एक्सरेको क्रममा मूर्तिमा सुनको लेपन लगाइएको भन्सार अधिकारीको आशंका थियो ।

    एक्सरेबाट यकिन हुन नसकेपछि अहिले विभागको ल्यावमा परीक्षण भइरहेको भन्सार विभागले जनाएको छ । उहाँले भन्नुभयो, ‘मूर्ति ठूलो परिमाणमा भएकाले परीक्षणको नतिजा आउन समय लाग्नेछ ।’


    बिहिवार, मंसिर २१ २०८००१:४१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij