Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्य बढ्यो

साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्य बढ्यो

  • शुक्रवार, भाद्र २९ २०८०

  • 1.2K
    SHARES

  • साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्य बढ्यो

    काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

    शुक्रबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ तोकिएको छ ।

    बिहीबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी सुन र १ हजार ३८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

     


    शुक्रवार, भाद्र २९ २०८००१:५९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij