Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

दुई साता नवित्दै फेरि मूल्य बढ्यो पेट्रोलियम पदार्थको मूल्य

दुई साता नवित्दै फेरि मूल्य बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • शुक्रवार, भाद्र १५ २०८०

  • 1.3K
    SHARES

  • दुई साता नवित्दै फेरि मूल्य बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निमगले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । दुई साता नवित्दै फेरि मूल्य बढेको हो ।

    निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, ग्यासलगायतमा मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाइएको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य बढेर आएकाले स्वचालित मुल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।


    शुक्रवार, भाद्र १५ २०८००७:४१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij