Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्सेको खराब सुरुवात : २०.५४ अंकले घटेर १९९३ अंकको विन्दुमा

नेप्सेको खराब सुरुवात : २०.५४ अंकले घटेर १९९३ अंकको विन्दुमा

  • आइतवार, भाद्र १० २०८०

  • 800
    SHARES

  • नेप्सेको खराब सुरुवात : २०.५४ अंकले घटेर १९९३ अंकको विन्दुमा

    काठमाडौं । साताको पहिलो कारोबार दिन नै ऋणात्मक बन्दै नेप्से सूचकले खराब सुरुवात गरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २०.५४ अंकले घट्दै १९ सय ९३.३८ अंकको विन्दुमा ओर्लिएको हो ।

    आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ३८२.११ अंकको विन्दुमा ओर्लिएको छ । म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक हुँदा आज १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    दास्रो बजारमा कारोबार सुरु भएदेखि लगातार बढिरहेको कुथेली बुखाहरी स्मल हाइड्रोपावर कम्पनीको मूल्य आज पनि १० प्रतिशतले बढेको छ । यता माकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य भने आज ९.६३ प्रतिशतले घट्न पुगेको छ ।

     


    आइतवार, भाद्र १० २०८००३:५६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij