Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना पुष्टि

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना पुष्टि

  • बिहिवार, आश्विन १५ २०७७

  • 844
    SHARES

  • पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना पुष्टि

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।

    पुनर्निर्माणको काममा सक्रिय रुपमा लागिरहेका बेला केही लक्षण देखिएको र परीक्षण गराउँदा कोभिड १९ रिपोर्ट पोजेटिभ देखिएको उनले उल्लेख गरेका छन् । आफू होम आइसोलेसनमा रहेको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् ।


    बिहिवार, आश्विन १५ २०७७०५:४०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij