Oct 25 2026 | २०८३, कार्तिक ९ गते

Oct 25 2026 | २०८३, कार्तिक ९ गते

२०८३, कार्तिक ९ गते
  • यो साता चर्चामा :
images

चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के नै थ्यो र मसँग’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के नै थ्यो र मसँग’ सार्वजनिक (भिडियोसहित)

  • सोमवार, जेठ २९ २०८०

  • 2.1K
    SHARES

  • चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के नै थ्यो र मसँग’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
    ।

    सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री)को सजनामा रहेको नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक भएको छ ।

    यस गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री)को शब्द सृजना, नविन कार्कीको संगीत रहेको छ ।

    विश्वकर्माको छायांकन, विकास धमलाको सम्पादन रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

     

    सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।


    सोमवार, जेठ २९ २०८००५:१३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij