Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

बजेटमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नता भन्दै एमाले आक्रामक

बजेटमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नता भन्दै एमाले आक्रामक

  • मंगलवार, जेठ २३ २०८०

  • 368
    SHARES

  • बजेटमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नता भन्दै एमाले आक्रामक

    काठमाडौं । नेकपा एमालेले बजेटमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीको चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो ।

    करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले रोष्ट्रममा उभिएर चित्तबुझ्दो जवाफ दिनुपर्छ, गिरीले भन्नुभयो, चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्छ।’

    आफूहरू नीतिगत भ्रष्टाचारको विरुद्धमा कडाइका साथ प्रस्तुत हुने भन्दै उहाँले नभए संसद चल्न नदिने बताउनुभयो ।


    मंगलवार, जेठ २३ २०८००२:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij