Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

संघीय संसद् भवनको निर्माण गर्न ५८ करोड रुपैयाँ विनियोजन

संघीय संसद् भवनको निर्माण गर्न ५८ करोड रुपैयाँ विनियोजन

  • सोमवार, जेठ १५ २०८०

  • 249
    SHARES

  • संघीय संसद् भवनको निर्माण गर्न ५८ करोड रुपैयाँ विनियोजन

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनुभएको छ ।

    भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरिएको हो ।

    त्यस्तै स्थानीय तहका पालिकाहरूको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उहाँले बताउनुभयो । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


    सोमवार, जेठ १५ २०८००६:५२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij