Oct 27 2026 | २०८३, कार्तिक ११ गते
बिहिवार, आश्विन ८ २०७७
काठमाडौं । आज देशभरबाट चार सय ५७ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
हालसम्म ५० हजार चार सय ११ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij