Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

  • बिहिवार, चैत्र ३० २०७९

  • 515
    SHARES

  • उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ ।

    श्रेष्ठले अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले हराउनुभयो । कुल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ र आचार्यले ७८१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

    जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी हुनुभएको छ ।

    अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।


    बिहिवार, चैत्र ३० २०७९०८:३४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij