Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

  • आइतवार, माघ २२ २०७९

  • 352
    SHARES

  • सुन र चाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँ घटेको हो। त्यसैगरी चाँदी तोलामा ४५ रुपैयाँ घटेको हो।

    महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय कायम भएको छ ।

    त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।


    आइतवार, माघ २२ २०७९०१:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij