Oct 27 2026 | २०८३, कार्तिक ११ गते
मंगलवार, पौष १९ २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार २७ वटा नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij