Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

  • शुक्रवार, पौष १ २०७९

  • 440
    SHARES

  • आज पनि घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं । सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीको १० रुपैयाँले घटेको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।


    शुक्रवार, पौष १ २०७९११:२७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij