Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात

नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात

  • आइतवार, मंसिर २५ २०७९

  • 482
    SHARES

  • नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९–०८० को पहिलो चौमासमा नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको विवरणानुसार साउनदेखि कात्तिकसम्म नेपालमा दुई अर्ब २९ करोड ६५ लाख ६१ हजार रुपैयाँको तास आयात भएको छ ।

    यो अवधिमा चीनबाट दुई अर्ब दुई करोड १० लाख ८३ हजारको तास आयात भएको छ । भारतबाट २७ करोड ५४ लाख ७८ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ ।

    त्यसबापत सरकारले दुई करोड ८० लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


    आइतवार, मंसिर २५ २०७९०२:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij