Oct 25 2026 | २०८३, कार्तिक ९ गते
बुधवार, भाद्र २४ २०७७
एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट ९ लाख २ हजार ५५० जनाको मृत्यु भएको छ भने १ करोड ९८ लाख ५३ हजार ९८४ जना निको भएका छन् ।
त्यस्तै, २ करोड ७७ लाख ७१ हजार ९२७ जना संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिका, ब्राजिल र भारत प्रभावित बनेका छन् ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij