Oct 30 2026 | २०८३, कार्तिक १४ गते
बुधवार, कार्तिक ३० २०७९
काठमाडौं । घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij