Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

न्युजिल्याण्डको टी–ट्वान्टी र एकदिवसीय टिम घोषणा

न्युजिल्याण्डको टी–ट्वान्टी र एकदिवसीय टिम घोषणा

  • मंगलवार, कार्तिक २९ २०७९

  • 525
    SHARES

  • न्युजिल्याण्डको टी–ट्वान्टी र एकदिवसीय टिम घोषणा

    काठमाडौं । न्युजिल्याण्डले टी–ट्वान्टी र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ । न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा टिम घोषणा गरेको हो ।

    भारतविरुद्धको टी–ट्वान्टी र एकदिवसीय सिरिजका लागि न्युजिल्याण्डले टिम घोषणा गरेको हो । न्युजिल्याण्डले घरेलु मैदानमा भारतविरुद्ध दुई सिरिज खेल्ने तालिका रहेको छ ।

    भारत र न्युजिल्याण्डबीचको टी–ट्वान्टी सिरिज नोभेम्बर १८ बाट सुरु हुनेछ । यस्तै एकदिवसीय सिरिज २५ नोभेम्बरबाट सुरु हुनेछ ।


    मंगलवार, कार्तिक २९ २०७९०२:४६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij