Oct 25 2026 | २०८३, कार्तिक ९ गते
शुक्रवार, भाद्र १९ २०७७
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा एक हजार तीन सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्याका अनुसार अहिलेसम्म निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।
नेपालमा निको हुनेको दर ५८ प्रतिशत् रहेको मन्त्रालयले जनाएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij