Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

वाणिज्य बैंकको संचालक समितिको सदस्यमा घिमिरे

वाणिज्य बैंकको संचालक समितिको सदस्यमा घिमिरे

  • शुक्रवार, आश्विन १४ २०७९

  • 951
    SHARES

  • वाणिज्य बैंकको संचालक समितिको सदस्यमा घिमिरे

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिको सदस्यमा पूर्व बैंकर लक्ष्मण घिमिरे मनोनित भएका छन् । घिमिरे स्वतन्त्र (विज्ञ)  समूहबाट सदस्यमा मनोनित भएका हुन् ।

    आज बसेको बैंक सञ्चालक समितिको बैठकमा घिमिरेले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । उनले बैंक सञ्चालक समितिका अध्यक्ष डा । बलराम पाठक समक्ष पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

    घिमिरेको बैंकिङ क्षेत्रमा झण्डै ३५ वर्षको अनुभव रहेको छ । उनले ३० वर्ष कृषि विकास बैंकमा शाखा तथा विभागमा रहेर काम गरेका थिए ।

    यस्तै ५ वर्ष राष्ट्रिय स्तरको लघुवित्त संस्था आरम्भ चौतारीमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।


    शुक्रवार, आश्विन १४ २०७९०९:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij