Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

  • आइतवार, भाद्र २६ २०७९

  • 480
    SHARES

  • आज सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
    शुक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    आइतवार, भाद्र २६ २०७९०१:०९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij