Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सेयर बजार आज बन्द हुने

सेयर बजार आज बन्द हुने

  • शुक्रवार, भाद्र २४ २०७९

  • 414
    SHARES

  • सेयर बजार आज बन्द हुने

    काठमाडौं । सेयर बजार आज शुक्रबार बन्द हुने भएको छ । आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

    विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो । तर केही समयअघिदेखि शुक्रबार तीन घन्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो । फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ ।


    शुक्रवार, भाद्र २४ २०७९११:३७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij