Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री चुकुल प्रकरण : के छ सीसीटिभीको फरेन्सिक रिपोर्टमा ?

अर्थमन्त्री चुकुल प्रकरण : के छ सीसीटिभीको फरेन्सिक रिपोर्टमा ?

  • सोमवार, श्रावण ९ २०७९

  • 958
    SHARES

  • अर्थमन्त्री चुकुल प्रकरण : के छ सीसीटिभीको फरेन्सिक रिपोर्टमा ?

    काठमाडौं । नेपाल प्रहरीले अर्थ मन्त्रालयको सिसिटिभीको फरेन्सिक परीक्षण रिपोर्ट संसदीय समितिलाई बुझाएको छ ।

    जेठ १४ मा बजेट घोषणाको अघिल्लो दिनको फुटेज परीक्षणका लागि संसदीय समितिले प्रहरीको केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

    सोमबार संसदीय समितिलाई रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले जानकारी दिनुभयो।

    बजेट निर्माणको अघिल्लो दिन असम्बन्धित व्यक्ति मन्त्रालयमा प्रवेश गरेको वा नगरेकोबारे संसदीय समितिले छानविन गरिरहेको छ ।

    सिलबन्दी रिपोर्ट समितिको बैठकमा खोलिनेछ । समितिले जेठ १४ को फुटेज ‘रिकभर’ गर्न प्रहरीको ल्यावमा पठाएको थियो ।


    सोमवार, श्रावण ९ २०७९०६:२३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij