Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

सुन आज एक हजारले घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुन आज एक हजारले घट्यो, कतिमा हुँदै छ कारोबार ?

  • बिहिवार, श्रावण ५ २०७९

  • 550
    SHARES

  • सुन आज एक हजारले घट्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको छ । तोलामा आज सुन ९३ हजार रुपैयाँमा झरेको हो । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    बिहिवार, श्रावण ५ २०७९११:४९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij