Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य १४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • बिहिवार, आषाढ २३ २०७९

  • 626
    SHARES

  • सुनको मूल्य १४ सयले घट्यो,  कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनको मूल्य आज पनि १ हजार ४ सय रुपैयाँले घटेको छ । तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो पनि सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य महँगो भएकाले घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार मूल्य अझै घट्न सक्ने सम्भावना छ ।

    आज चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    बिहिवार, आषाढ २३ २०७९११:३७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij