Oct 28 2026 | २०८३, कार्तिक १२ गते

Oct 28 2026 | २०८३, कार्तिक १२ गते

२०८३, कार्तिक १२ गते
  • यो साता चर्चामा :
images

नाइटक्लबमा १७ जना मृत फेला 

नाइटक्लबमा १७ जना मृत फेला 

  • आइतवार, आषाढ १२ २०७९

  • 742
    SHARES

  • नाइटक्लबमा १७ जना मृत फेला 
    काठमाडौं । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।
     
    समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।
     
    मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका युवा छन्। उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।


    आइतवार, आषाढ १२ २०७९०५:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij