काठमाडौं । सरकारले तीब्र जनदबाबपछि पेट्रोलियम पदार्थको मूल्यमा केही रकम घटाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले मुल्यमा केही कटौती गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोल १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेलमा २८ रुपैया घटाइएको छ ।
निगमले घाटा भएको जनाउँदै लगातार इन्धनको मूल्यमा भारी बृद्धि गर्दै आएको छ ।