Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

डिजेल र पेट्रोलमा अर्थमन्त्रालयको आयो यस्तो निर्णय

डिजेल र पेट्रोलमा अर्थमन्त्रालयको आयो यस्तो निर्णय

  • बुधवार, जेठ १८ २०७९

  • 682
    SHARES

  • डिजेल र पेट्रोलमा अर्थमन्त्रालयको आयो यस्तो निर्णय

    काठमाडौं । अर्थमन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ ।

    इन्धनको मूल्य बढेको भन्दै आलोचना भएपछि मन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि संकलन गर्दै आइरहेको पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।

    सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले पूर्वाधार कर लगाउँदै आएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको १६३ रुपैयाँ छ ।

    अर्थ मन्त्रालयले मंगलबार पूर्वाधार कर घटाएर उद्योग मन्त्रालयलाई पठाएको छ । जसअनुसारर अब मूल्य घट्नेछ ।

    सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा पूर्वाधार कर घटाउने बताएका थिए ।


    बुधवार, जेठ १८ २०७९०१:३८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij