Oct 29 2026 | २०८३, कार्तिक १३ गते

Oct 29 2026 | २०८३, कार्तिक १३ गते

२०८३, कार्तिक १३ गते
  • यो साता चर्चामा :
images

ऊर्जा क्षेत्रको विकासमा ७५ अर्ब १० करोड बजेट विनियोजन

ऊर्जा क्षेत्रको विकासमा ७५ अर्ब १० करोड बजेट विनियोजन

  • आइतवार, जेठ १५ २०७९

  • 602
    SHARES

  • ऊर्जा क्षेत्रको विकासमा ७५ अर्ब १० करोड बजेट विनियोजन
    काठमाडौं । सरकारले ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रकम विनियोजन गरेको छ । 
     
    आइतबार(आज) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जनाउनुभयो ।
     


    आइतवार, जेठ १५ २०७९०६:०८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij