Oct 29 2026 | २०८३, कार्तिक १३ गते

Oct 29 2026 | २०८३, कार्तिक १३ गते

२०८३, कार्तिक १३ गते
  • यो साता चर्चामा :
images

शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन

  • आइतवार, जेठ १५ २०७९

  • 703
    SHARES

  • शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिनुभयो ।

    त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्ब १ करोड हस्तान्तरण गरेको छ । 


    आइतवार, जेठ १५ २०७९०५:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij