Oct 28 2026 | २०८३, कार्तिक १२ गते

Oct 28 2026 | २०८३, कार्तिक १२ गते

२०८३, कार्तिक १२ गते
  • यो साता चर्चामा :
images

अष्ट्रेलियामा निर्वाचन : प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय

अष्ट्रेलियामा निर्वाचन : प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय

  • आइतवार, जेठ ८ २०७९

  • 393
    SHARES

  • अष्ट्रेलियामा निर्वाचन : प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय

    एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् । प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल–नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरुमा जनाइएको छ ।
    ‘आज राती मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु । मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भने।

    ‘अष्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’, मोरिसनले भने, ‘सरकारको रूपमा हामीले राष्ट्रको सुरक्षामा लगानी गरेका छौं ।’

    गठबन्धनको नेतृत्व गरिरहेका लेबर नेता नेता एन्थोनी अल्बानीजले नयाँ अर्को सरकार बनाउने तयारी गरेको समाचारमा जनाइएको छ ।


    आइतवार, जेठ ८ २०७९०६:३५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij