Oct 30 2026 | २०८३, कार्तिक १४ गते
शुक्रवार, चैत्र ११ २०७८
काठमाडौं । रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्ध भइरहेको खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मदतमा शतक बनाएका हुन् ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij