Oct 27 2026 | २०८३, कार्तिक ११ गते
शनिवार, श्रावण २४ २०७७
काठमाडौं । पछिल्लाे २४ घण्टामा थप तीन सय ७८ जनामा संक्रमण पुष्टि भएकाे छ ।
हालसम्म कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याे अवधिमा चार सय ९९ जना डिस्चार्ज भएका छन् ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij